सम्पादकीय

सफल हुन्छ त अभियान

दैलेख जिल्लालाइ खुलादिसामुक्त जिल्ला घोषणा गर्ने अभियानको मिति नजिकिदै      गरेको छ । तोकिएकै समयमा अभियान सफल पार्न यतीवेला सिंगो जिल्लानै लागि परेको    छ । कारण के भने सबैले साझा प्रतिबद्धता जनाएर अभियान सफल पार्ने...

पुरा पढ्नुहोस
सबै बन्दहरु बहिस्कार गर्ने अभियान थाल्ने हो की ?

केही समय अघि यस्तो अवस्था थियो । गाडी चलाउने ड्राइभरले भन्थे “मलाई रिस नउठाउनुस् भिरबाट गाडी प्याँकिदिन्छु । ” यस्तै अरु धेरै कुराहरु पनि सुनिन्थे,   ड्राइभरले मान्छे मा¥यो भने सत्र दिन मात्रै जेल हुने त...

पुरा पढ्नुहोस
सुधार्ने अभियान राम्रो

सामाजिक संरचना, मुल्य र मान्यताका आधारमा समाजभित्र हुने विभिन्न खाले घटना, दुर्घटनाहरुको सिकार हुँदै अगाडी बढेको हाम्रो समाजले पछिल्ला बर्षहरुमा सँस्कृतिहरुमा काँचुली फेर्न सफल भएको छ । सामाजिक मुल्य र मान्यताभित्रका कतिपय कुसँस्कारहरुले समाजिक जीवन...

पुरा पढ्नुहोस
स्थानिय सामाग्रीहरुको उपयोग खोई

जिल्लाका ठूला सरकारी कार्यालयहरुमा दिनहुँ साना देखि ठूला सवैखाले कार्यक्रमहरु हुने गर्दछन् । ठूला होटेलहरुमा विभिन्न गैर सरकारी संघ संस्थाहरुले लाखौंका कार्यक्रमहरु संचालन गर्ने गर्दछन् । अरु मात्र हैन् लद्युउद्यमी मेलाको आयोजना गरेका आयोजकहरुले नै...

पुरा पढ्नुहोस
सँस्कार र ब्यवहार परिवर्तनमा समस्या

सामाजिक संरचना फरक प्रकृतिको होला वा छ भनेर ब्याख्या र बिश्लेषण जतीसुकै भएपनि गहिराइमा पुगेर अध्ययन र बिश्लेषण हेर्ने हो भने भनेजस्तो परिबर्तन र सुनेजस्तै बिभेद भएको देखिदैन् । अहिलेपनि दुर्गम गाउँहरुमा मात्र हैन सुगम...

पुरा पढ्नुहोस
प्रहरी ,सवारी धनी यात्रु सबैको दायित्व के हो ?

सरकारले पछिल्ला दिनहरुमा बढ्दो दुर्घटनालाई ध्यानमा राख्दै सवारी चालक मात्र नभई सवारी साधन गुड्ने बाटोमा खटिएका प्रहरी कर्मचारी, ट्राफिक प्रहरी लगायतलाई तत्काल छानवीन र कानुनी कारवाही प्रत्रिया सुरु गरेको छ । यो अभियानलाई निरन्तरता दिदै...

पुरा पढ्नुहोस
प्रहरी, सवारी धनी र यात्रु सबैको दायित्व के हो ?

प्र सरकारले पछिल्ला दिनहरुमा बढ्दो दुर्घटनालाई ध्यानमा राख्दै सवारी चालक मात्र नभई सवारी साधन गुड्ने बाटोमा खटिएका प्रहरी कर्मचारी, ट्राफिक प्रहरी लगायतलाई तत्काल छानवीन र कानुनी कारवाही प्रत्रिया सुरु गरेको छ । यो अभियानलाई निरन्तरता...

पुरा पढ्नुहोस
न्यायोचित काम गरौ

पत्रकार डेकेन्द्रराज थापाको हत्या काण्डले बेला बेलामा ठूलो चार्चा परिचर्चा कामएको छ । तत्कालिन द्धन्द्धका बेला हत्या गरिएका पत्रकार थापाको        परिवारले शव लुकाएको चारबर्षपछि   परिवारलाई साँस्कृतिक अधिकार प्रदान गर्ने काम देखिका विभिन्न गतिविधीहरुको मुल्याँकन...

पुरा पढ्नुहोस
फरार रहेकाहरुको बारेमा कस्तो कदम

पत्रकार डेकेन्द्रराज थापाको हत्या पश्चात उनको शव लुकाइएका वेला यस्तो अवस्था आएको थियो । जतिवेल शव खोज्न गाउँतिर जानुप¥र्यो भन्दा बिभिन्न बाहना बनाएर काठमाण्डौं भाग्नेहरु अहिले चर्को आवाज उठाएको सुनिन्छ । जतिवेला किठन परिस्थिती...

पुरा पढ्नुहोस
न्यायको आश

राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा निकै चर्चा कमाएको दैलेखका पत्रकार   डेकेन्द्रराज थापाको हत्या प्रकरणको २० महिनादेखि जिल्ला अदालत दैलेखमा    विचाराधिन  मुद्दाको फैसला आज हुने भएको छ । न्यायको लागि देशभरका पत्रकार र नागरिक समाजहरुले गरेको आन्दोलनको...

पुरा पढ्नुहोस